Monday, April 19, 2010

हामीलाई थाहानै छ अंग्रेजी भनेको हाम्रो लागी मात्र नभई संसारको जुनै मुलुकमा पनि अत्त्याबस्येक बनिसकेको छ | जसले गर्दा हामीले पनि आफुलाई त्यही सांचोमा ढालनु आबस्येक बनेको छ | तर पनि हामीले आफ्नो मातृभूमि र मातृभासालाई भने भुल्नु हुदैन |
त्यसैले नेपाली भएर नेपाललाई माया गरौ |

आफु नेपाली हुनुमा गौरवानवित भएर नेपाली को परिचय दिउं |

धन्यबाद !!!